कोरोना नियन्त्रणमा उत्साहपूर्ण काम भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा उत्साहपूर्ण काम भइरहेको दाबी गरेका छन् । छैटौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा भएपनि सरकारले चालेको कदम उराठलाग्दो नभएको बताए । कोरोनाका कारण अन्य मुलुकको आर्थिक अवस्था चौपट भए पनि … Continue reading कोरोना नियन्त्रणमा उत्साहपूर्ण काम भइरहेको छ : प्रधानमन्त्री ओली